पूर्वसासंद डीबी कार्की पक्राउ

काठमाडौँ - नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइवी) को टोलीले तत्कालीन नेकपा एमालेका सासंद् डोलबहादुर (डीबी) कार्कीलाई पक्राउ गरेको छ । भ्रष्टाचार मुद्दामा सर्वोच्च अदालतबाट दोषी ठहरिएका कार्कीलाई प्रहरीले बुधबार काडमाडौँको सतुंगलबाट पक्राउ गरेको हो। उनीमाथि (पुरानो मुद्दा) प्रहरीमा जागिर लगाइदिने नाममा रकम असुलेको आरोपसहित अदालतले ६ महिना कैदको सजाय सुनाएको थियो । यसअघि तत्कालीन…