काठमाडौं – नेपालका अधिकांश बैंकको सिस्टम ह्याक भएपछि नेपाल इलेक्ट्रोनिक पेमेन्ट सिस्टम लिमिटेड (नेप्स)ले सम्बन्धित बैंकको एटीएम तथा पस मेसिनबाट मात्रै कारोबार गर्न सर्वसाधरणलाई आग्रह गरेको छ । बुधबार एक सार्वजनिक सूचना जारी गर्दै कम्पनीले चिनियाँ हृयाकरको आक्रमणपछि तत्कालका लागि एक बैंकको एटीएम कार्ड अर्को बैंकमा नचल्ने जनाएको छ । ‘जुन बैंकको कार्ड हो सोही…