काठमाडौं– प्रहरीले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्व को नेपाल कम्युनिष्ट पार्टीका कैलाली इञ्चार्जसहित चार जनालाई पक्राउ गरेको छ। निर्वाचन विरोधि गतिविधिमा संलग्न भएको भन्दै प्रहरीले नेकपाका कैलाली इञ्र्जा रामबहादुर चौधरी ‘र सेती ब्यूरो सदस्य प्रकाश मल्ललाई पक्राउ गरेको हो। उनीहरुलाई हसुलियाबाट पक्राउ गरिएको कैलालीका एसपी विनोद घिमिरेले काठमाडौंपाटीलाई जानकारी दिए।…