काठमाडौं - पूर्वराजा ज्ञानेन्द्रलाई भेट्न जाने राजावादीले सोध्न थालेका छन्। सरकार हजुर अगाडि बढ्नुपर्यो, हामी आन्दोलन गर्न तम्तयार छौं। तर पूर्वराजाले उनीहरूको कुरा सुन्ने मात्र गर्नुभएको छ, प्रतिक्रिया दिने गर्नुभएको छैन। पूर्वराजा ज्ञानेन्द्रले भाइटीकाको दिन आफूलाई जनताले पत्याए शासन गर्न तयार रहेको बताएपछि राजाका पक्षमा देखिएका राजावादीहरू विज्ञप्ति निकाल्नेबाहेक केही गर्न सकेका…