काठमाण्डु – आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि काठमाण्डु क्षेत्र नम्बर १ का उम्मेदवार धनराज शाहीको अगुवाइमा काठमाण्डुको बानेश्वरमा सांस्कृतिक कार्यक्रमको आयोजना गरिएको छ । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा माओवादीबाट उम्मेदवार बनेका शाहीको सक्रियतामा नयाँ बानेश्वरमा गुलाबको फूल चुनाव चिह्न बोकेर देउडा नाच समेत देखाइएको थियो । देउडा सांस्कृतिक कार्यक्रम भन्दै…