निर्वाचन सुरक्षा तयारीबारे मानव अधिकार आयोगको चासो

काठमाण्डु – राष्ट्रिय मानव अधिकार आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सुरक्षा तयारी र मानव अधिकार संरक्षणको अवस्थाबारे नेपाल सरकारका ४ वटै सुरक्षा निकायका प्रमुख तथा पदाधिकारीहरूसँग छलफल गरेको छ । सोमबार आयोजित छलफलमा आयोगका अध्यक्ष तपबहादुर मगरले निर्वाचनको समयमा मतदाता, उम्मेदवार, पर्यवेक्षक, अनुगमनकर्ता तथा खटिने सम्पूर्ण कर्मचारीको सुरक्षा र मानव अधिकार…