कञ्चनपुर –कंचनपुरका तत्कालिन एसपी डिल्लीराज विष्टसहित तीन जनाको डीएनए परीक्षणको रिपोर्ट आएको छ । निर्मला पन्तको बलात्कार प्रकरणमा विवादित बनेका र पछि त्यहाबाट सरुवा भएका एसपी विष्टको डीएनए रिपोर्ट आएको तर मेल नखाएको कंचनपुरका एसपी कुवेरबहादुर कठायतले जानकारी दिए । विष्टका साथै उनका छोरा किरण विष्ट र भीमदत्त नगरपालिकाका मेयर सुरेन्द्र विष्टका भतिजा आयु विष्टको…