काठमाडौं - नेपाली कामदारको प्रमुख गन्तव्यका रुपमा रहेको मलेसिया रोजगारी खुलाउने प्रक्रिया अन्तिम चरणमा पुगेको छ। यसका लागि नेपाल र मलेसियाका प्राविधिक समितिबीच भदौ २४-२५ गते बैठक बस्ने भएको हो । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय स्रोतका अनुसार नेपाल र मलेसियाबीच संयुक्त बैठकपश्चात रोजगारी खुल्नेछ। दुवै देशले आवश्यक प्रक्रिया पूरा गरिसकेकाले लामो समयदेखि बन्द…