बैतडी – बैतडीमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पुतला जलाइएको छ । भारतले हालै जारी गरेको नक्सामा नेपाली भूमि राखिएको विरोधमा कलाकार भानुभक्त जोशीको नेतृत्वमा पुर्चौडी नगरपालिकाका स्थानीय बासिन्दाले हाटमा रहेको राताशिला चिहानघाटमा भारतीय प्रधानमन्त्री मोदीको पुतला जलाइएको हो । स्थानियले ‘भारतीय विस्तारवाद मूर्दावाद, नरेन्द्र मोदी मूर्दावाद’ को नारा लगाउँदै उनीहरूले पुतला दहन गरेका राजेश धामीले…