यी हुन् नेपाली सेनामा चम्किएका १२ महिला अधिकृत !

काठमाडौं – लैंगिक समानता र महिला सशक्तीकरणको नीति अवलम्बन गरेपछि नेपाली सेनामा महिला सहभागिता बढ्दै गएको छ । पछिल्लो तथ्यांक अनुसार नेपाली सेनाका विभिन्न सेवा र दर्जामा ४ हजार ५ सय ९४ महिला कार्यरत छन् । सेनाले भर्नादेखि बढुवासम्म महिलालाई प्राथमिकता दिँदै आएको छ । नेपाली सेनाको इतिहासमा १२ महिला अधिकृत यस्ता छन्, जसले सेनाको…