ऊर्जामन्त्री पुनले रोल्पामा एकै दिन उद्घाटन गरे दुईवटा सवस्टेशन

काठमाडौँ—ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री वर्षमान पुनले बिहीबार २ वटा सवस्टेशनको उद्घाटन गरेका छन् । मन्त्री पुनले रोल्पाको होलेनी र कोइलाचौरमा छुट्टाछुट्टै कार्यक्रमका बीच सवस्टेशनको उद्घाटन गरेका हुन्। मन्त्री पुनले कर्णालीलाई उज्यालो बनाउन धमाधम विद्युतीकरणको काम भइरहेको बताए। गाउँ नजिकै सवस्टेशन हुनु आत्मनिर्भर हुनु रहेको उनको भनाइ छ।     मन्त्री पुनले १२ प्रतिशत नागरिकसमक्ष विद्युत आपूर्ति…