एलजीको चाडपर्व विशेष छुट योजना

काठमाडौं - एलजीले दसैं, तिहार तथा छठ पर्वलाई लक्ष्य गरी विशेष चाडपर्व छुट योजना ल्याएको छ । यस अन्तर्गत प्रत्येक एलजीका सामान खरिदमा ३६ प्रतिशतसम्म क्यास डिस्काउन्ट र आकर्षक गिफ्ट पाइने कम्पनीले जनाएको छ। एलजीका ६५-५५ का ओएलइडी तथा एसयुडी खरिदमा साउन्ड बार साथै ५५-४५ का युएचडी खरिदमा अडियो सिस्टम, त्यसैगरी ४३-४५ का स्मार्ड टिभीमा…