वडाध्यक्षका उम्मेदवारलाई सिलवालले एमाले प्रवेश गराए

ललितपुर– स्थानीय तहको निर्वाचनमा राप्रपाका तर्फबाट वडाध्यक्षको उम्मेदवार रहेका राम केसी सहितको टोली बुधबार एमाले प्रवेश गरेको छ । गोदावरी नगरपालिका ९ छम्पीमा बुधबार आयोजित घरदैलो तथा कार्यकर्ता भेटघाट कार्यक्रममा एमाले नेता तथा प्रतिनिधिसभा सदस्य उम्मेदवार नवराज सिलवालले प्रवेश गराएका हुन् ।         प्रवेश कार्यक्रममा संयुक्त बाम गठबन्धनका उम्मेदवार सिलवालले देशभक्त, राष्ट्रवादी,…