‘रवीन्द्र मिश्रले राजनीति बुझेका छैनन्, उनको न पार्टी छ, न त जनता छन्’

काठमाडौं– नेपाली कांग्रेसका नेता एवम् काठमाडौं क्षेत्र नम्बर १ का उम्मेदवार प्रकाशमान सिंहले आफ्ना प्रतिस्पर्धी विवेकशील साझा पार्टीका उम्मेदवार रवीन्द्र मिश्रको कडा टिप्पणी गरेका छन्।       चुनावी अभियानका क्रममा नेता सिंहले जनताले हावाको भरमा विवेकशील साझा पार्टीका आफ्ना प्रतिस्पर्धी मिश्रलाई भोट नहाल्ने समेत जिकिर गरे।         ‘प्रश्न सोधेर मात्रै हुन्छरु…