काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सिंगापुर जाने भएका छन् । पारिवारीक स्रोतले दिएको जानकारीअनुसार प्रचण्ड पत्नी सीता दाहालको उपचारका लागि बुधवार राति त्यसतर्फ जांदैछन् । प्रचण्डसंगै पत्नी सिता, कान्छी छोरी गंगा दाहाल र भतिजा समिर दाहाल सिल्क एयरको उडानबाट बुधवार राति ९ बजे सिंगापुर जाने भएका हुन् । पुर्व…