ललितपुरका ५ र काठमाण्डुका १ सहित उपत्यकामा थपिए ६ जना कोरोना संक्रमित

काठमाण्डु – पछिल्लो २४ घण्टामा काठमाण्डु उपत्यकामा ६ जना कोरोना भाइरस संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले पाटन अस्पतालमा ललितपुरका ३, टिचिङ अस्पतालमा काठमाण्डुका १ र स्टार अस्पतालमा ललितपुरका २ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको जानकारी दिए । सोमवार देशभर १ सय ३९ जना कोरोना संक्रमित थपिएका छन् भने…