काठमाण्डु – प्रहरीले लुडोमा बाजी खेलेको आरोपमा ७ जनालाई पक्राउ गरेको छ । काठमाण्डु महानगरपालिका–१४ सुनारगाँउस्थित राजकुमार कार्कीको घरमा रकम हारजित हुने गरी लुडो खेलिरहेको अवस्थामा लुडो खेल्ने र खेलाउने समेत गरी ७ जनालाई १ थान वोर्ड र नगद ८७ हजार ५० रुपैयाँ सहित शनिबार प्रहरीले पक्राउ गरेको हो । महानगरीय प्रहरी वृत्त कालीमाटीबाट खटिएको…