पूर्वराजा ज्ञानेन्द्र शाहको पुस्तक बजारमा : हिमानीले गरिन् विमोचन

काठमाडौं – पूर्वराजा ज्ञानेन्द्र शाहद्धारा लिखित तक पुस्तक ‘सन्देश संग्रह’ सार्वजनिक भएको छ । हिमानी ट्रष्टले बालुवाटारमा आयोजना गरेको पत्रकार सम्मेलनमा ट्रष्टकी अध्यक्ष हिमानी शाहले पुस्तक ‘सन्देश संग्रह’ विमोचन गरेकी हुन् । नेपालमा भएका प्राकृतिक विपत्तिमा विभिन्न समयमा ट्रष्टले राहत उपलब्ध गराउँदै आएको उनले बताइन् । विक्रम संवत २०७२ को भूकम्पमा पनि आफ्नो स्रोत र…