पर्वत – एनसेलको टावरमा भएको आगजनीमा संलग्न भएको आशंकामा विप्लव समूहका एक कार्यकर्ता पक्राउ परेका छन् । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका कार्यकर्ता प्रकाशजंग लामिछानेलाई शनिबार नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ । गत साउन १५ गते पर्वत जिल्लाको मोदी गाउँपालिका–५ तिलाहारमा एनसेलको टावममा आगजनी भएको थियो । टावरमा आगजनी गर्नेको खोजी गर्ने…