असइविरुद्ध विप्लव जनअदालतको पक्राउ पूर्जी,सुराकी नरोके इन्काउन्टर गर्ने चेतावनी

कैलाली - नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका नेता कार्यकर्तालाई प्रहरीले पक्राउ गरी मुद्दा चलाइरहेका बेला कैलालीमा विप्लवको पार्टीले प्रहरीविरुद्ध नै ’पक्राउ पुर्जी’ जारी गरेको छ। ’जनअदालत’ को नाम दिएर नेकपाले राष्ट्रिय अनुसन्धान विभागका असई भैरव कुँवरविरुद्ध पक्राउ पुर्जी जारी गरेको हो । कुँवरलाई तोकिएको समयमा उपस्थित नभएमा कारबाही गर्ने विप्लव समूहले जारी गरेको पक्राउ पूर्जीसँगै…