काठमाण्डु – राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को बार्ड परीक्षा असोजमा गर्ने तयारी गरेको छ । राष्ट्रिय परीक्षा बोर्डका सदस्य सचिव दुर्गाप्रसाद अर्यालले परीक्षा सञ्चालनमा लागि शिक्षा मन्त्रालयको स्वीकृतीको पखाईमा रहेको जानाकरी दिए । उनले परीक्षा सञ्चालन कसरी गर्ने भन्ने विषयमा छलफल भइरहेको जानकारी दिए । ‘परीक्षा हुने निश्चित भएकाले विद्यार्थीहरुले तयारी थाल्नुहुन म आग्रह…