बझाङ – प्रहरीले एक महिलाको गहना लुटपाट गरि हत्या प्रयास गर्न खोज्ने दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बझाङको थलरा गाउँपालिका–६ का प्रेम बठायत र सौरव चौहान रहेका छन् । उनीहरुले थलारा गाउँपालिका–५ घर भएकी विमला खाती वलीको सोमबार साँझ ६ बजे घाँटि रेटेर गहना लुटपाट गरि भागेका थिए । दुवै जनाले महिलाको…