दाङ – दाङको घोरही उपमहानगरपालिकामा ससुराली गएका ज्वाईलाई आफ्नै सासुले खुकुरी प्रहार गरि घाइते बनाइकी छन् । दाङको शान्तिनगर गाउँपालिका–३ का ३१ वर्षीय गणेश चन्दमाथि बुधबार दिउँसो आफ्नै सासू ४१ वर्षीया मधुकुमारी मल्लले खुकुरी प्रहार गरेकी हुन । सासूको प्रहारबाट गणेशको टाउकोमा गम्भीर चोट लागेको र उनको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराही दाङमा सामान्य उपचार…