सन्धिखर्कको नरपानीमा कार दुर्घटना, तीन जनाको मृत्यु

रुपन्देही – सन्धिखर्कको नरपानीमा कार दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ । रुपन्देहीको सैनामैनाबाट सन्धिखर्क आउँदै गरेको बा १७ च ६९१७ नम्बरको कार गोरुसिङ्गे–सन्धिखर्क सडकखण्डको नरपानीमा बुधबार विहान करिब ९ बजेतिर दुर्घटना भएको हो । दुर्घटनामा अन्य २ जना घाइते भएका छन् । घटनामा २ जना पुरुष र १ जना महिलाको मृत्यु भएको छ…