‘लायन्समा नयाँ अध्यायकाे सुरुवात’

काठमाडौं– लायन्स क्लब अफ नेपाल जर्नालिष्टको चार्टर, ईन्डक्सन र ईन्टलेसन कार्यक्रम सोमबार राजधानी काठमाडौंमा सम्पन्न भएको छ। लायन्स क्लब ईन्टरनेशनलको एक सय एक वर्षको इतिहासमा पहिलो पटक पेशागत रुपमा गठित नेपाली पत्रकारहरुको पहिलो क्लब गठन भएको थियो। मुलत मानविय सेवामा समर्पित लायन्स क्लव सन् अमेरिकन नागरिक मेलभिन जोन्सले १९१७ मा एक परिणाम मुखी अवधारणा सहित…