प्रधानमन्त्री देउवाले गगन थापालाई दिए निकै ठुलो जिम्मेवारी

काठमांडौ– नेपाली कांग्रेसका युवा नेता गगन थापा पार्टी प्रवक्तामा नियुक्त भएका छन् । कांग्रेस सभापति शेर बहादुर देउवाले नेता थापालाई विहिवार पार्टी प्रवक्ताको जिम्मेवारी दिएका हुन ।     लामो समयदेखि रिक्त रहेको प्रवक्तामा पुर्व मन्त्री समेत रहेका थापा प्रवक्ता चयन भएका हुन । उनि यसअघि कांग्रेसको महामन्त्रीमा चुनाव लडेर पराजित भएका थिए ।  …