काठमाडाैं–नेपाली कांग्रेसका सांसदहरूले बाढीपीडितको राहतका लागि एक महिनाको तलब उपलव्ध गराउने भएका छन्। कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको आइतबारको बैठकले आफ्ना पार्टीका सांसदको एक महिनाको तलब बाढीपीडितलाई उपलब्ध गराउने निर्णय गरेको हो।साथै, कांग्रेसले बाढी प्रभावित क्षेत्रमा पीडितलाई बैकल्पिक बासको व्यवस्था गर्न र उनीहरुलाई तत्काल खानेकुरा उपलव्ध गराउन सरकारलाई आग्रह गरेको छ। बैठकले देशमा आइपरेको प्राकृतिक…