काठमाडौं–वामपन्थी गठबन्धनसँगै नेकपा एमालेसँग पार्टी एकीकरणको चरणसम्म पुग्ने सहमति गरेपछि नेकपा माओवादी केन्द्रका नेता तथा १ नम्बर प्रदेशका इञ्चार्ज गोपाल किराँतीले माओवादी छाड्ने घोषणा गरे । यो एकीकरण प्रक्रियाको विरोध उनले मिडिया र सार्वजनिक ठाउँमा मात्र गरेनन्, माओवादी हेडक्वार्टरसम्म पनि पुराए । उनको त्यो घोषणा नयाँ पार्टी गर्ने, माओवादीको सैद्धान्तिक सहमतिको…