भाइटीकाको साइत कात्तिक ४ गते ११ः५१ बजे

काठमाडौं– भाइटीकाको साइत कात्तिक ४ गते शनिबार ११ः५१ कायम गरिएको छ।   नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले सो समय अभिजित् (विजय) मुहूर्तको साइत दिएको जानकारी दिए। उनका अनुसार भाइटीकाका समय दाजुभाइले पश्चिम फर्केर बस्न र दिदीबहिनीले पूर्व फर्केर टीका लगाउन राम्रो हुन्छ।     यस वर्षको यमपञ्चक अर्थात् तिहार पर्व असोज…