प्रतिनिधिसभाको ३७ क्षेत्रमा यी उम्मेदवारबीच हुँदैछ प्रतिस्पर्धा (नामावलीसहित)

काठमाडौं– प्रतिनिधिसभा र प्रदेशसभाको पहिलो चरणमा मंसिर १० गते हुने निर्वाचनका लागि आइतबार मनोनयन दर्ता भएको छ।     आसन्न निर्वाचनका लागि दलहरु वाम र लोकतान्त्रिक गठबन्धनमा आवद्ध भएर चुनावी मैदानमा होमिएका छन्।   पहिलो चरणको निर्वाचनका लागि एमाले र माओवादी ६० र ४० प्रतिशत क्षेत्रमा भागवण्डा गरेर उम्मेदवार तय गरेका छन्। पहिलो चरणमा ३२…