काठमाडौं– नयां शक्ति पार्टीका संयोजक डा.बाबुराम भट्टराईले आगामी मंसिरमा हुने प्रदेश र संघको निर्वाचनमा एक्लै भाग लिने संकेत गरेका छन् । नेकपा एमाले,माओवादी केन्द्र र नयां शक्तिबीच चुनावी तालमेल र पार्टी एकताको निर्णय भएपछि भट्टराई उत्साहित भएका थिए । बामपन्थी एकताको निर्णय भएको एक साता नबित्दै भट्टराईले गठवन्धन अघि नबढ्ने संकेत…