गौशाला– प्रहरीले महोत्तरी जिल्लाको बर्दिबासमा १५ किलोग्राम गाँजासहित तीन जनालाई पक्राउ गरेको छ। बर्दिबास–५ स्थित सडकमा एक रात्रिसेवा बसबाट १४ किलो ८४० ग्राम गाँजा बरामद गरिएको हो । काठमाडौंबाट महोत्तरीको औरही गाउँपालिका, सोनामाईमा आउँदै गरेको ना ६ ख ५४३४ नम्रको सोनामाई डिलक्स रात्रिसेवा बसबाट गाँजासहित तीन जनालाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय…