पाँच दिनपछि कम्युनिष्ट पार्टी अफ चाइना (सिपिसी) को १९ औ नेसनल कङ्ग्रेसको बैठक बस्दैछ । यतिखेर सम्पूर्ण विश्वको ध्यान नै सो सम्मेलनमा रहेको छ । विश्लेषकहरुले सो सम्मेलनलाई विभिन्न कोणले ऐतिहासिक भनेका छन् । यो विश्वको दोस्रो अर्थतन्त्र चीनको सबैभन्दा उच्च राजनीतिक भेला हो । देशभरीबाट चुनिएर आएका २ हजार…