गौचनको हत्यापछि गृहमन्त्रालयले लियो एक्सन, सुरक्षा थ्रेटमा रहेका निर्माण व्यवसायीलाई अंगरक्षक दिइयाे

काठमाडौं– गृहमन्त्रालयले काठमाडौं उपत्यकाभित्रका १० जना निर्माण व्यवसायीका लागि अंगरक्षक खटाउने निर्णय गरेको छ।     सोमबार मात्र नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनको हत्या भएपछि सुरक्षाको विषयलाई लिएर टिकाटिप्पणी भइरहेका बेला गृहले यस्तो निर्णय गरेको हो।   गृहमन्त्रायले काठमाडौंका ८ र ललितपुर र भक्तपुरका १/१ व्यवसायीको सुरक्षामा प्रहरी खटाएको हो।      सुरक्षा…