सोमालियामा बम विस्फोटः कम्तीमा २३० को मृत्युु

काठमाडौं–सोमालियाको राजधानी मोगादिशुमा शनिबारर भएको बम आक्रमणमा मारिनेको संख्या २ सय ३० पुगेको छ।   घटना एक दशकअघि अल शबाबले विद्रोह शुरु गरेयता सर्वसाधारणमाथि भएको सबैभन्दा खराब आक्रमण भएको अधिकारीहरुले बताएका छन्।   आक्रमणमा सयौं घाइते भएका छन्। स्वास्थ्य अधिकारीहरुले हताहतीको संख्या बढ्न सक्ने जनाएका छन्।   एउटा मुख्य सडकमा भएको भयानक बम विस्फोटमा सवारी…