काठमाडौं– पूर्वराजा ज्ञानेन्द्र शाहले भाइ टिकाकै दिन निकै कडा अभिव्यक्ति दिएका छन् । आगामी मंसिरमा हुन लागेको प्रतिनिधीसभा र प्रदेशसभाको निर्वाचन हुने बारेमा चौतर्फि आंशका भइरहेको बेला पूर्व राजा शाहले जनताले चाहेको अवस्थामा आफु मुलुकको नेतृत्व र जिम्मेवारी लिन तयार रहेको बताएका हुन । शाहको भनाईलाई निकै अर्थपूर्ण रुपमा हेरिएको छ…