काठमाडौं–वदैशिक रोजगारीको नाममा कयौं नेपालीलाई विदेश पुर्याएर अलपत्र पार्ने ‘मानव तस्कर’ को जालो सक्रिय बन्दै गएको छ। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी) का अनुसार बेरोजगार नेपाली युवाहरूलाई आकर्षक रोजगारी दिलाउने भन्दै नेपालबाट पर्यटक भिषामा बाह्य मुलुक लगेर अलपत्र पार्ने समूह नै रहेको छ। यसैक्रममा दुवईमा रोजगारी लगाइदिने भन्दै १६ नेपालीलाई…