भारतीय विदेशमन्त्री स्वराज काठमाण्डौ आउदै

काठमाडौ – भारतीय विदेशमन्त्री सुष्मा स्वराज नेपाल आउने भएकी छन् । भारतिय संचारमाध्यमले जनाएअनुसार स्वराजकोे मृगौला ट्रान्सप्लान्टपछिको यो पहिलो विदेश भ्रमण हो । नेपालमा हुन गइरहेको बिमस्टेक राष्ट्रका विदेशमन्त्रीहरुको वैठकका भाग लिनको लागी स्वराज साउन २६ मा काठमाण्डौ आउन लागेकी हुन । विदेशमन्त्री स्तरीय बैठक २ दिनसम्म चल्ने कार्यक्रम छ । विमस्टेक सम्मेलनको तयारीको लागी…