सन्त नेता भट्टराईको योगदानबारे चर्चा

  ललितपुर, ८ पुस । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले विसं २०७४ माघभित्र तीनवटा तहकै निर्वाचन सम्पन्न गराउन जरुरी रहेको बताउनुभएको छ । कृष्णप्रसाद भट्टराई प्रतिष्ठानद्वारा आज बाँडेगाउँस्थित भट्टराई आश्रममा आयोजित सन्त नेता कृष्णप्रसाद भट्टराईको ९३औँ जन्मजयन्ती कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले स्थानीय, प्रान्तीय र केन्द्रीय तहको निर्वाचनले मात्र संविधान कार्यान्वयनले पूर्णता पाउने बताउनुभयो । उहाँले…