उपराष्ट्रपतिलाई अश्लील गाली गर्ने आत्मरामको राहदानी निम्लबनका लागि सिफारिस, सीआईबीले लियो एक्सन

काठमाडौं–नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले जर्मनीमा रही सामाजिक सञ्जालमार्फत् उपराष्ट्रपति नन्दबहादुर पुन र माओवादी केन्द्रका अध्यक्ष पुष्कमल दाहाल ‘प्रचण्ड’ लगायतका नेतालाई अश्लील एवं अपशब्द गालीगलौज गर्नेविरुद्ध एक्सन लिएको छ।   सीआईबीले उपपराष्ट्रपतिसहितका नेताहरुलाई गालीबेइज्जती गर्ने धादिङ त्रिपु्रासुन्दरीका आत्मराम थपलियाको राहदानी निलम्बनका लागि राहदानी विभागलाई पत्राचार गरेको हो। थपलियाविरुद्ध साइबर क्राइमको मुद्दा परेपछि उनको…