काठमाडौं– प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच नेपाल प्रहरीका महानिरीक्षक प्रकाश अर्याललाई हटाएर एआईजी जयबहादुर चन्दलाई आईजिपी बनाउने विषयमा छलफल सुरु भएको छ । त्यसका लागी दुई पार्टीका नेताबीच पटक–पटक छलफल भइसकेको छ । त्यसैगरी गुप्तचरका प्रमुख दिलिप रेग्मीलाई पनि हटाउने तयारी सरकारले गरेको छ । उनलाई हटाएर…