काठमाडौं – नेपाली कांग्रेसको केन्द्रिय कार्यलय सानेपामा आज बिहान नेपाली कांग्रेसले गठन गरेको कोरोनापछि उत्पन्न परिस्थिति अनुगमन समितिले र नेपाल यातायात व्यावसायि महासंघको टोलीबीच छलफल भएको छ । यातायात व्यावसायीहरुले आफ्ना गाडीहरु महिनौं सम्म ग्यारेजमा थन्काएको र ति गाडीहरु मर्मत गरेर मात्रै चलाउने अवस्थामा भएको भन्दै मर्मतका लागि पुनरकर्जा, गाडी चालक र सहचालकलाई कोरोना बिमा,गाडी…