फास्ट ट्रयाकको प्रगतिबारे प्रधानमन्त्रीलाई सेनाको ब्रिफिङ

काठमाडौं— प्रधानमन्त्री केपी शर्मा ओलीलाई नेपाली सेनाले निर्माणाधिन काठमाडौं—तराई/मधेश द्रुतमार्ग (फास्ट ट्रयाक) को  प्रगतिबारे ब्रिफिङ गरेकाे छ।  आइतबार जंगी अड्डाको निरीक्षणमा पुगेका प्रम ओलीलाई नेपाली सेनाका आयोजना प्रमुख सदरलाल श्रेष्ठले प्रस्तुतिकरण गरे। उनले प्रम ओलीलाई फास्ट ट्रयाकको लागत १ खर्ब ७५ अर्ब १९ करोड रुपैयाँ निर्धारण गरिएको र लम्बाई ७२.५ किलोमिटर निर्धारण गरिएको जानकारी दिएका…