त्रिविमा हिलोमै ‘रेड कार्पेट’, कार्पेटमाथि प्रधानमन्त्री !(तस्वीर)

काठमाडौं – त्रिभुवन विश्वविद्यालयले बुधबार आफ्नो ६०औं वार्षिक उत्सव मनाएको छ । कुलपति एवं प्रधानमन्त्री केपी शर्मा ओली, सहकुलपति एवं शिक्षामन्त्री गिरिराजमणि पोखरेल लगायतको उपस्थितिमा प्रधानमन्त्रीले उपकुलपति कार्यालय भवन र मन्दिरको उदघाटन गरे । [caption id="attachment_67279" align="alignnone" width="1200"] कार्यक्रम स्थलबाट उदघाटनको सन्देश लेखिएको शिलापत्र भएको ठाउँसम्म पुग्ने बाटो भने हिलाम्य थियो ।[/caption] कार्यक्रमस्थल पानी परेर…