ओखलढुङ्गा – अविरल बर्षाका कारण ओखलढुंगाको सुनकोशी गाउँपालिका ९ मा पहिरोले एक घर बगाएको छ । गाउँपालिका स्थित कोषहाटमा भिम बहादुर तामाङको घरमुनिबाट पहिरो बग्दा एउटा घर बगाएको हो । पहिरोले अर्को घर समेत बगाउने अवस्थामा पुगेको भन्दै तामाङ परिवार त्रसित बनेका छन् । गाउँपालिका प्रमुख रुद्ध प्रसाद अघिकारीले कोषहाटबाट प्रहरी टोली पठाईएको र उनीहरुलाई…