भीमदत्तले दियो निर्मला पन्तकी आमालाई सरकारी जागिर

काठमाडौं – बलात्कारपछि हत्या गरिएकी १३ वर्षीया बालिका निर्मला पन्तकी आमालाई भिमदत्त नगरपालिकाले जागिर दिएको छ । खान लाउनै दुःख भएको भन्दै दुर्गादेवीले निवेदन दिएपछि नगरपालिकाले सरकारी जागिर दिएको हो । निर्मलाका बाबु कान्छी श्रीमती ल्याएर छुट्टै बस्छन् । दुर्गादेवीका लागि श्रीमानले केही हेरेका छैनन् । श्रीमानले कान्छी ल्याएर हेलाँ गरेको र छोरीको समेत हत्या…