काठमाडौं – नेपालमा थप ११८ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १६ हजार ६ सय ४९ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमकाअनुसार नेपालमा आइसोलेसनमा ८ हजार ६ सय ३ जना संक्रमित रहेको जानकारी दिए । त्यस्तै क्वारेन्टाइनमा रहनेहरुको संख्या २ हजार ९ सय १०…