अपहरण गरी रकम असुल्ने तीन ‘नक्कली सीआईबी’ राजधानीबाट पक्राउ

काठमाडौंः नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले अपहरण गरी बन्धक बनाएर रकम असुली गरेको आरोपमा तीन जनालाई पक्राउ गरेको छ।     सीआईबीको टोलीले रोल्पा थवाङका सुनिलकुमार थामी,आत्मियता बुढामगर र रुकुमका जितेन्द्र सुनारलाई काठमाडौंको सुनधाराबाट पक्राउ गरेको हो ।   प्रहरीका अनुसार उनीहरुले गत भदौ ६ गते घोराहीका हस्तबहादुर नेपालीलाई काम भएको भन्दै काठमाडौंको…