दुई नम्बर प्रदेशमा १५ हजार सेना परिचालन,४ हेलिकोप्टर तयारी हालतमा राखियो

काठमाडौं– नेपाली सेनाले दुई नम्बर प्रदेश असोज २ मा हुने स्थानिय तहको निर्वाचनको लागी १५ हजार सेना परिचालन गरेको छ । निर्वाचनको सुरक्षामा सेना तेस्रो घेरामा परिचालन हुनेछ । निर्वाचन आयोगको आग्रहमा सेनाले तराईमा १५ हजार सेना परिचालन गर्नुको साथै चार वटा हेलिकोप्टर समेत परिचालन गरेको छ ।   सैनिक प्रवक्ता सहायकरथी झंकरबहादुर कडायतले निर्वाचनको…