एनआईसी एशिया बैंकले दिने भयो २० प्रतिशत बोनस सेयर, अध्यक्षमा तुलसीराम अग्रवाल निर्वाचित

काठमाडौं – एनआईसी एशिया बैंकले २० प्रतिशत बोनस सेयर दिने घोषणा गरेको छ । बैंकको काठमाडौंमा बसेको बैंकको २०औं वार्षिक साधारणसभाले २० प्रतिशत बोनस सेयर दिनुका साथै  १।०५ प्रतिशत नगद लाभांश दिने घोषणा गरेको हो ।     सभाले संस्थापक सेयरधनीहरुको तर्फबाट प्रतिनिधित्व गर्ने ३ जना सञ्चालकमा जगदीश प्रशाद अग्रवाल, तुलसीराम अग्रवाल र रामचन्द्र सांघाईलाई…